गृहपृष्ठ Tag: काेशी प्रदेश सरकार

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीलाई बुधबार दिएका हुन् । संविधानको धारा १६८ को उपधारा (३) अनुसार भदौ २२ गते...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद् बैठक बोलाएकै दिन उपसभामुख सिर्जना दनुवार भने काठमाडौं गएकी छन् । आज दिउँसो १ बजेका लागि तय भएको प्रदेशसभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श...

कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आज आइतबारदेखि अन्तिम सुनुाई सुरु हुँदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्वमूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७...

कोशी प्रदेशमा जीवन आचार्यसहित ३ जनाले मन्त्री आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आचार्यसँगै माओवादीका राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन...