गृहपृष्ठ Tag: #कालोपत्रेको काम सुरु

फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु

खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो ।