गृहपृष्ठ Tag: कालीगण्डकी_शिला

‘भारतलाई शिला उपहार दिने अवसर जुट्नु सौभाग्य’

‘भारतलाई शिला उपहार दिने अवसर जुट्नु सौभाग्य’

राममार्गको विकास गरी नेपाल र भारतबीच धार्मिक पर्यटक वृद्धि गरी अर्थतन्त्रलाई समेत बलियो बनाउने उद्देश्य गण्डकी सरकारको रहेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । दुई देशका यी पावन भूमिका लाखौँलाख नेपाली र भारतीय दर्शनार्थीको भीड लाग्ने उनले उल्लेख गरे ।