global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: कारबाही

पानीको बोत्तलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना
पानीको बोत्तलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं महानगरपालिकाले पानीमा किरा भेटिएपछि ए एण्ड बि बेभरेज इन्डष्ट्रिज प्रालिलाई कारबाही गरेको छ। महानगरपालिकाले कागेश्वरी मनोहरास्थित ए एण्ड बि बेभरेज इन्डष्ट्रिज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको हो । महानगरको बजार अनुगमन समितिले पानीको बोतलमा किरा भेटिएपछि उक्त कम्पनीलाई...

नर्सिङ लाईसेन्स प्रश्नपत्र आउट घट्ना : ५७ जनालाई कारबाही, ७ जनाले ४ वर्ष परिक्षा दिन नपाउने
नर्सिङ लाईसेन्स प्रश्नपत्र आउट घट्ना : ५७ जनालाई कारबाही, ७ जनाले ४ वर्ष परिक्षा दिन नपाउने

नेपाल नर्सिङ काउन्सिलले गत असारमा लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र आउट गर्ने र अमर्यादित कार्य गर्ने ५७ जनालाई कारबाही गरेको छ। काउन्सिलले ७ जना परीक्षार्थीलाई तीन वर्षसम्म परीक्षा नै दिन नपाउने गरी कारबाही गरेको छ भने ५० जना अन्य...

अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न निर्देशन
अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्र पठाएको हो । निर्वाचन...

लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा
लमजुङमा चर्को भाडा असुल्ने चार गाडी प्रहरी नियन्त्रणमा

लमजुङमा तोकिएकोभन्दा बढी भाडा लिने चार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनले चाडपर्वको समयमा बढी भाडा लिने गुनासो आएपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेसिसहरका लागि छुटेका तीनवटा माइक्रोबस...

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही
सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो । विसं २०६५ सालमा...

एक हजार ३३१ व्यापारिक फर्म कारबाहीमा
एक हजार ३३१ व्यापारिक फर्म कारबाहीमा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजारभन्दा बढी फर्मलाई कारबाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षकोे अवधिमा एक हजार ३३१ व्यापारिक फर्म/कम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो ।...

बाबुराम भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाँदै
बाबुराम भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष निर्वाचन आयोग जाँदै

डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र पक्ष आज निर्वाचन आयोग जाने भएको छ । कारबाहीको जानकारी दिन अध्यक्ष यादवसहितका नेताहरु अध्यावधिक विवरणसहित निर्वाचन आयोग जाने लागेका हुन् । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद्...

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही
कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही

नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ । कांग्रेसले पार्टी विधानअनुसार त्यस्ता उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता...

सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही
सत्ता गठबन्धनको बैठक : बागी उम्मेदवारी फिर्ता नभए कारबाही

सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता...