गृहपृष्ठ Tag: #काठमाडौँ उपत्यका##अव्यवस्थित बसोबास
बसोबास
अव्यवस्थित बसोबासीलाई व्यवस्थापनका विकल्प

सङ्घीय राजधानी काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ ।