nmb bank

गृहपृष्ठ Tag: कांग्रेस विजयी

विराटनगर महानगरमा कांग्रेसका कोइराला विजयी, उपप्रमुखमा एमालेकी निरौला
विराटनगर महानगरमा कांग्रेसका कोइराला विजयी, उपप्रमुखमा एमालेकी निरौला

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे ।...

काठमाडौं महानगरपालिका-३० मा कांग्रेस विजयी
काठमाडौं महानगरपालिका-३० मा कांग्रेस विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका छन् । कार्कीले दुई हजार ६१...

परशुराम नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
परशुराम नगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी

परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छन् । मंगलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याए । डायमण्ड २०७४...

मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी
मध्यपुरथिमि प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मताअन्तरले पछाडि पार्दै निर्वाचित भएका हुन् । कांग्रेसका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरी विजय भए भने उनका निकटतम्...

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुुर साउँद र कुमारी विष्ट विजयी भएका छन् । डोटीमा यस निर्वाचनको क्रममा कांग्रेसले पहिलो पालिका जितेको हो । अध्यक्षमा साउँदले २ हजार ३ सय ४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका...

गुल्मीदरबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी, बहुमत वडामा विजयी
गुल्मीदरबार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी, बहुमत वडामा विजयी

गुल्मीको गुल्मीदरबार गाउँपालिका कांग्रेसले जितेको छ । नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो । गाउँपालिकाको अध्यक्षमा सरोज थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत प्राप्त गरे । उनकी प्रतिष्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार...

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी
गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम...

नुवाकोटको म्यागङ-१ मा कांग्रेसको प्यानल विजयी
नुवाकोटको म्यागङ-१ मा कांग्रेसको प्यानल विजयी

नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनअन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए । उनका...