गृहपृष्ठ Tag: कांग्रेस-माओवादी
निर्वाचन-२०७९
कांग्रेस-माओवादीले भने- भ्रमपूर्ण षड्यन्त्र रचियो

स्थिर समयको मूल्य-मान्यताविपरीत त्यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा सेयर गर्नु निर्वाचन अपराधसमेत भएको उनीहरूको ठहर छ । त्यस कार्यमा संलग्न उमेदवार, व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।