global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कांग्रेस केन्द्रीय समिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । साउन २८ स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपमा बिहान ११ बजेदेखि बैठक सुरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महासमितिले पारित गरेका एजेन्डालगायत...

खाँणबारे मौन काँग्रेस किन बोलेन ?
खाँणबारे मौन काँग्रेस किन बोलेन ?

नेपाली काँग्रेसको केन्द्रीय कमिटी बैठक बस्ने भएपछि बालकृष्ण खाँण निलम्बनमा पर्ने पुरापुर एकीन गरिएको थियो । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे मौन रहँदै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।...

बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले आवाज उठाउने
बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले आवाज उठाउने

बालकृष्ण खाँणलाई निलम्बन गर्न काँग्रेस केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय समिति बैठकमा आवाज उठाउने भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी उनीहरुले गरेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका...

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, पौडेल पक्ष छुट्टै छलफलमा
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, पौडेल पक्ष छुट्टै छलफलमा

कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षका नेताहरुको छुट्टै बैठक बोलाएका छन् । पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य दीपक...