गृहपृष्ठ Tag: #कांग्रेसका असन्तुष्ट पक्ष

कांग्रेसका असन्तुष्ट पक्षले देशैभरी अलग्गै भेला गर्ने

कांग्रेसका असन्तुष्ट पक्षले देशैभरी अलग्गै भेला गर्ने

नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला गर्ने भएका हुन ।