गृहपृष्ठ Tag: #कर्नाटक बिद्यानसभा निर्वाचनः
कर्नाटक बिद्यानसभा निर्वाचनः बिजेपीलाई पछि पार्दै कांग्रेसले लियो अग्रता

भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ ।