गृहपृष्ठ Tag: कर्णाली स्वास्थ्य विज्ञान
कर्णाली स्वास्थ्य विज्ञानमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

खलङ्गा,जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनः सञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन (आइतबार र बुधबार) सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मंगल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले आफूहरुले इन्डोस्कोपी सेवा सञ्चालनमा...