गृहपृष्ठ Tag: कर्णाली प्रदेश

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुलामञ्चमा...

कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा
कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका...

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ दीर्घकालीन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी...

कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न
कर्णाली प्रदेशमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न

कर्णाली प्रदेशमा राष्ट्रिय सूचना प्रविधि केन्द्रले नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा आयोजना हुने नागरिक एप सम्बन्धि साक्षरता कार्यक्रम कर्णाली प्रदेशमा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट व्यक्ति, सरकारी अधिकारी, जनप्रतिनिधि, आईटी अधिकृत, निजी...

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ
कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो । कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए । आज बिहान...

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए । उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको...

कर्णालीमा एमाले–माओवादी सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो
कर्णालीमा एमाले–माओवादी सहमति, ऊर्जा मन्त्रालय भौतिकमा गाभियो

कर्णाली प्रदेशको कान्छो मन्त्रालयको रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभ्ने सहमति भएको छ । नेकपा एमाले र माओवादीबीच भएको छलफलबाट यो टुंगो लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले गाभ्ने प्रक्रियाका विषयमा प्रक्रियागत...

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा
कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन १८ पुसमा

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेश सभाको पहिलो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।...

कर्णालीमा सरकार बनाउन केन्द्रमा लबिङ सुरु, मुख्यमन्त्री हुनेको लर्काे
कर्णालीमा सरकार बनाउन केन्द्रमा लबिङ सुरु, मुख्यमन्त्री हुनेको लर्काे

कर्णाली प्रदेशमा समानुपातिकको अन्तिम परिणाम घोषणा नहुँदै सरकार गठनका विषयमा शीर्ष नेतालाई भेट्न लर्को लाग्न थालेको छ । प्रदेश सरकार गठनका लागि राजनीतिक दलका प्रदेश समितिले गरेका निर्णय केन्द्रले नमान्ने भएकाले नेता केन्द्रमा गएर आफ्नो पक्षमा लबिङ सुरु गर्न थालेका...