global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: कमल थापा

लोकतन्त्रको आवरणमा अहिले देशमा लुटतन्त्र कायम रहेको छ- कमल थापा
लोकतन्त्रको आवरणमा अहिले देशमा लुटतन्त्र कायम रहेको छ- कमल थापा

२०७९ साल मंसिर ४ गते सम्पन्न आमचुनावले सरकार संचालनको निम्ति कुनै एक दललाई स्पष्ट बहुमत प्रदान गरेन । तथापि चुनावपुर्व कायम रहेको नेपाली कंग्रेस र माओवादी नेतृत्वको सात दलीय गठवन्धनले सरकार निर्माण गर्न करिव करिव आबश्यक बहुमत प्राप्त गरेको थियो...

नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा
नागरिकता कागजको खोस्टो होइन, विवाह गरेर ल्याएको भोलिपल्टै दिनुहुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् । चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा रहेका थापाले बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रत्येक नेपालीले नागरिकता...

गाई चिन्ह नपाएपछि थापा भन्छन्– फैसला दुर्भाग्यपूर्ण
गाई चिन्ह नपाएपछि थापा भन्छन्– फैसला दुर्भाग्यपूर्ण

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको उनको भनाइ छ । चलखेल, दबाब र ‘सेटिङ’ले...

‘किरात सम्प्रदायको अस्तित्व संकटमा पर्दैछ, अब बुद्धिष्ट र हिन्दुको पालो’
‘किरात सम्प्रदायको अस्तित्व संकटमा पर्दैछ, अब बुद्धिष्ट र हिन्दुको पालो’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संगठित रूपमा भइरहेकाे धर्म परिवर्तनकाे कारणले किरात धर्म र संस्कृतिकाे अस्तित्व संकटमा परेकाे बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत साेमबार यस्ताे बताएका हुन् । ५० वर्षअगाडि नगण्य संख्यामा रहेका इसाईहरू अहिले देशकाे तेस्राे ठूलाे...

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा
बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरू र साहबीच काठमाडौँको फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘काठमाडौँका मेयर...

आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा
आयात प्रोत्साहनले परनिर्भरता बढ्यो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए ।...