गृहपृष्ठ Tag: ए डिभिजन लिग

‘ए’ डिभिजन लिग : ११औं चरणका खेलहरू आजबाट

‘ए’ डिभिजन लिग : ११औं चरणका खेलहरू आजबाट

त्यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

ए डिभिजन लिग : आजदेखि छैटौं चरणका खेल हुँदै
ए डिभिजन लिग : आजदेखि छैटौं चरणका खेल हुँदै

अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् । आज छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटार बीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । पाँच...

नयाँ सिजनका लागि मनाङको टिम घोषणा
नयाँ सिजनका लागि मनाङको टिम घोषणा

मनाङ मर्स्याङ्दी क्लबले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ । मनाङले मंगलबार एक विज्ञप्ति निकाल्दै नयाँ सिजनका लागि टिम घोषणा गरेको जानकारी दिएकाे हो । नयाँ सिजनको 'ए' डिभिजन लिग नजिकिँदै गर्दा र मोसफलका प्रतियोगिताका लागि मनाङले टोली घोषणा...

‘ए’ डिभिजन लिग पुसदेखि, डबल राउण्ड रोबिनमा खेल सञ्चालन गर्ने निर्णय
‘ए’ डिभिजन लिग पुसदेखि, डबल राउण्ड रोबिनमा खेल सञ्चालन गर्ने निर्णय

सहिद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुसको अन्त्यमा सुरु हुने भएको छ । शीर्ष डिभिजनका १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा पदाधिकारीबीच मंगलबार बसेको बैठकले पुस २६ गतेबाट लिग गर्ने निर्णय गरेको हो । क्लब र एन्फाको बैठकले फुटबललाई व्यावसायिक...

ए डिभिजन लिग पुस ८ देखि हुने
ए डिभिजन लिग पुस ८ देखि हुने

सहिद स्मारक ए डिभिजन लिग पुस ८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार एन्फा मुख्यालयमा बसेको दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिगसम्बन्धी निर्णय गरेकाे हाे । पुस ८ गतेदेखि चैत ४ गतेसम्म ए डिभिजन लिग...