गृहपृष्ठ Tag: #एसिसि प्रिमियम कपः

एसीसी प्रिमियम कपः आज नेपाल साउदी अरबसँग भिड्दै

एसीसी प्रिमियम कपः आज नेपाल साउदी अरबसँग भिड्दै

एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबकाबीच प्रतिस्पर्धा हुनेछ।