गृहपृष्ठ Tag: एसिया रग्बी च्याम्पियनसिप डिभिजन

रग्बी टोली भारत प्रस्थान

रग्बी टोली भारत प्रस्थान

प्रतियोगितामा नेपालसहित भारत र बंगलादेश गरी ३ राष्ट्रको सहभागिता रहेको छ । नेपालले नोभेम्बर १९ र २२ मा क्रमशः भारत र बंगलादेशसंग खेल्ने छ ।