गृहपृष्ठ Tag: एसिया कप

एसिया कप २०२२ को फाइनल पाकिस्तान र श्रीलंकाबीच हुने भएको छ । पाकिस्तानले बुधबार भएको सुपर–४ को खेलमा अफगानिस्तानलाई एक विकेटले हराएपछि फाइनल समीकरण पूरा भएको हो । यस नतिजापछि अफगानिस्तानसँगै भारत पनि प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १...

एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा...

श्रीलंकाले एसिया कप सुपर-४ को पहिलो खेलमा शनिबार अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७६ रनको लक्ष्य पाएको श्रीलंकाले पाँच बलको खेल बाँकी छँदै जित हासिल गरेको थियो । उसका लागि ३६ रन बनाएका मेन्डिस र...

पाकिस्तान युएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । सारजाह क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले हङकङलाई १५५ रनले हरायो । यसअघि भारतसँग पराजित भएको पाकिस्तान एक खेल जितेपछि समूह ए...

श्रीलंकाले बिहीबार बंगलादेशमाथि रोमाञ्चक दुई विकेटको जित निकाल्दै एसिया कपको सुपर-४ मा स्थान बनाएको छ । खेलमा श्रीलंकाले १ सय ८४ रनको लक्ष्य चार बलको खेल बाँकी छँदै हात पारेको हो । श्रीलंकाका मेन्डिसले ६० र सनकाले ४५ रन बनाए...

एसिया कप क्रिकेटमा लगातार दोस्रो खेल जित्दै भारत सुपर फोरमा प्रवेश गरेको छ । यूएईमा जारी समूह ए अन्तर्गतको बुधबार राति सम्पन्न खेलमा भारतले हङकङलाई ४० रनले पराजित गर्दै सुपर फोरमा प्रवेश गरेको हो । यसअघि पाकिस्तानलाई ५ विकेटले पराजित...