गृहपृष्ठ Tag: #एसियन लाइफ इन्स्योरेन्स

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सोमबार हुँदै छ । बाराको सिमरामा हुन लागेको साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।