गृहपृष्ठ Tag: एसपीपी सम्झौता
एसपीपी सम्झौताबाट देउवा पछि हटे, यसपालीको अमेरिका भ्रमणमा हस्ताक्षर नहुने

प्रधानमन्त्री शेरबहादुर देउवा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बाट पछि हटेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी...