गृहपृष्ठ Tag: एमाले विजयी

काँग्रेस सभापतिकाे लज्जास्पद हार, छत्रेश्वरी गाउँपालिकामा भारी मतान्तरले एमाले विजयी
काँग्रेस सभापतिकाे लज्जास्पद हार, छत्रेश्वरी गाउँपालिकामा भारी मतान्तरले एमाले विजयी

सल्यानको छत्रेश्वरी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका ओजबहादुर बुढाथोकी विजयी भएका छन् । उनले जित्दै गर्दा काँग्रेसका जिल्ला सभापति केशबहादुर विष्टले लज्जास्पद हार ब्यहोरेका छन् । विजयी भएका बुढाथोकीले ३ हजार ८ सय ९२...

टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित
टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित

काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् । निर्वाचित...

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी
मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार...

साइपाल गाउँपालिकामा एमालेका बोहरा विजयी
साइपाल गाउँपालिकामा एमालेका बोहरा विजयी

साइपाल गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार मानवीर बोहराले ६ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार उज्वल बोहराले ६ सय १३ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी डोल्मा तामाङले ६७५ मत ल्याएर विजयी भएकी...

बूढानीलकण्ठ-१ मा एमाले उमेदवार सुरेन्द्र लामा विजयी
बूढानीलकण्ठ-१ मा एमाले उमेदवार सुरेन्द्र लामा विजयी

काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र लामा विजयी भएका छन् । एमाले नेता राजन भट्टराईले दिएको जानकारीअनुसार केहीबेरअघि सकिएको मतगणनाअनुसार लामा विजयी भएका हुन् । भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।...

मुस्ताङको लो-घेकरमा एमाले विजयी, गठबन्धनभन्दा दुई तिहाइ बढी मत प्राप्त
मुस्ताङको लो-घेकरमा एमाले विजयी, गठबन्धनभन्दा दुई तिहाइ बढी मत प्राप्त

मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका एमालेले जितेको छ । केही समयअघि आएको नतिजा अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट गाउँपालिका अध्यक्ष विजयी भएका हुन् । उनले ६८९ मत प्राप्त गरे ।  गठबन्धन दलबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १...