गृहपृष्ठ Tag: #एमालेले स्थायी कमिटीको बैठ
एमालेले स्थायी कमिटीको बैठकपछि वार्षिक कार्ययोजना तयार पार्ने

नेकपा (एमाले) ले स्थायी कमिटीको बैठकपछि पार्टीको वार्षिक कार्ययोजना तयार पार्ने भएको छ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक जारी रहेको बखतमा नै आज बस्न लागेको स्थायी कमिटीले पार्टीको बार्षिक कार्ययोजना बनाउन लागेको हो ।