गृहपृष्ठ Tag: एन्फा_ANFA
राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

हाल राष्ट्रिय टिमको सहायक प्रशिक्षक युगल किशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले बुधबार सपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुने भएको हो । सपथपछि नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्ने तयारी छ । एन्फा नेतृत्वका...

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज सोमबार निर्वाचन हुदैछ । बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहानदेखि सुरू भएकाे छ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । संघको आगामी चार वर्षे कार्यकालका...

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकै कारण आफूहरु क्याम्प छाडेर हिँडेको खेलाडीहरुले बताएका छन् । बन्द प्रशिक्षणका क्रममा सामान्य गास बासबारे प्रश्न सोध्दा प्रशिक्षकले गरेको व्यवहार सहन नसकेर क्याम्प छाडेको उनीहरुले प्रष्ट पारेका छन् । 'क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व...

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ । एन्फाले बिहीबार ट्वीटरमार्फत आफ्नो आधिकारिक फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजारभन्दा बढी लाइक र २...

थाइल्याण्ड जाने नेपाली राष्ट्रिय फुटबल टिमको टाेलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बिदाइ गरेको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोली सोमबार थाइल्याण्ड जाँदैछ । नेपालले थाइल्याण्डसँग मार्च २४ र थाइल्याण्डको क्लब चोनबरी एफसीसँग मार्च २७ मा मैत्रीपूर्ण खेल...