गृहपृष्ठ Tag: एन्फा
‘ए’ डिभिजन लिग पुसदेखि, डबल राउण्ड रोबिनमा खेल सञ्चालन गर्ने निर्णय

दोहोरो लिग प्रणालीमा हुने प्रतियोगितामा सहभागी सबै टिमले १३ विपक्षीसँग दुई पटक गरी कुल २६ खेल खेल्नेछन् । कुल एक सय ८२ खेल हुने लिगका केही खेल काठमाडौंबाहिर सञ्चालन गर्ने एन्फाकाे तयारी छ ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुंगिएकाे बताएका हुन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको...

गत जेठमा कुवेतमा भएको एसियन कप २०२३ छनोट (तेस्रो चरण) मा नेपाली राष्ट्रिय फुटबल टिम सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए । तर, उनी निलम्बित भएको उक्त खेलमा ‘ड्रेसिङ रुम’...

खेलाडीहरू हाेस्टल कि हाेटलमा बस्नेसम्बन्धी विवाद हुँदा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षणबाट हटाएका खेलाडीले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । नेपाली राष्ट्रिय टोलीमा सेप्टेम्बर २७ मा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि उनीहरूले पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा...

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग (एनएसएल)को मिति तोकेको छ । एन्फा कार्यसमितिको बिहीबार भएको बैठकपछि...

आगामी जुलाई २५ बाट भारतमा हुने 'यू-२० साफ च्याम्पियनसिप'का लागि नेपालले यू-२० राष्ट्रिय टिमको घोषणा गरेकाे छ । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका...

नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएकाे अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ । बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ११ खेलाडी बाहिरिएको एन्फाले आइतबार जनाएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले ११ खेलाडी बाहिर राख्दै...

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको ‘निर्देशन’ मा टिम छाडेका १० खेलाडीको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) छानबिन समिति गठन गर्न तयार भएको छ । अघिल्लो साता दशरथ रंगशालामा प्रशिक्षण सत्रका बेला एन्फा होस्टेलमा बस्ने कि होटलमा भन्ने विवादले...