गृहपृष्ठ Tag: #एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज
एनपीएलका मार्की खेलाडीको फ्रेन्चाईजी छनौट आज

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल)का आठ मार्की खेलाडीको लक्की ड्र आज हुदै छ । शुक्रबार क्यानले राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, करण केसी, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी...