गृहपृष्ठ Tag: एनएमबी बैंक लिमिटेड_NMBBank
एनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’मा उच्चतम ब्याजदर

२६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको याे बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

एनएमबी बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेशनल फाइनान्स कपोरेशन (आइएफसी)बाट आवधिक कर्जा २ करोड ५० लाख डलर भित्र्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेजबीच बिहीबार समझदारी आदान-प्रदान भएको छ...

एनएमबी बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो...