गृहपृष्ठ Tag: एनएमबी बैंक
अन्तर्वार्ता
अर्थतन्त्रमा चुनौती छ, तर बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छन् : सुनिल केसी

मौद्रिक अवस्था ठिक भए पनि सरकारी वित्तमा समस्या छ । सरकारले पुँजीगत खर्च गर्न नसक्ने हो भने फेरि केही समयमै बैंकहरूमा भएको लगानीयोग्य पुँजीमा कमी आउँछ । त्यसैले पनि बैंकहरूले सावधानीपूर्वक कर्जा लगानी गर्नुपर्ने अवस्था छ । सरकारको पुँजीगत खर्च नभइरहेकै कारण निजी क्षेत्रबाट पनि लगानी विस्तार भइरहेको छैन ।

एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ । बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज रातीदेखि भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो । आज राती १०ः३० बजे देखि २०८० जेड ०२...

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेमा अब एनएमबी बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आईएमई पे र एनएमबि बैंकबीच भएको सम्झौतास्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी...

एनएमबी बैंकको दशाैं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । शनिबार बबरमहलबाट सुरु भई पाटन दरबार स्क्वायर पुगेर साे वाक समापन भएकाे थियाे । समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि...

ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेकाे छ । एनएमबी बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो...

एनएमबी बैंकले विश्व क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसलास्वरुप जनही नगद २१ हजार प्रदान गर्ने घोषणा गरेको छ । प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो निर्णय गरेकाे बैंकका प्रमुख कार्यकारी...

विधुतीय माध्यमकाे भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबी बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा १००० रूपैयाँ बोनस’ अफर ल्याएकाे छ । बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले १ हजार रुपैयाँभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा १ हजार रुपैयाँको बोनस जित्ने...

एनएमबी बैंकले ऋणपत्रको निष्कासन तथा बिक्रीका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ऋणपत्र निष्कासनका लागि बिहीबार अन्तिम स्वीकृति दिएको हो । बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डसँग अनुमति मागेको थियो । बोर्डमार्फत...

एनएमबी बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रिम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको छ । सो एटीएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकको विश्वास छ । बैंकले हाल देशभर...

एनएमबी बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे साेमबार बसेकाे २७औं वार्षिक साधारण सभाले प्रस्तावित ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको हाे । बैंकले गत आर्थिक वर्षकाे नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीकाे ८.२५ प्रतिशत नगद लाभांश घाेषणा...