गृहपृष्ठ Tag: एनएमबि बैंक

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल सेवाहरू प्रयोग गर्ने सम्झौता भएको छ । सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर...

एनएमबि बैंकले मंगलबारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बैंकले बिक्री खुला गरेको हो । सो ऋणपत्र मध्ये २४ लाख इकाई बैंकको पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ...

एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा 'इन्स्टा बाइ' लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ । यस सुविधाको साथ ग्राहकहरूले आफ्नो खरिदहरू बराबर न्यूनतम ब्याजदरमा...

एनएमबि बैंकले ‘एनएमबि मान्यजन बचत खाता’मा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई लक्षित गर्दै ल्याइएको बैंकले जनाएको छ । ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई प्राथमिकताका आधारमा सेवा...

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड, मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान उत्सवलाई लक्षित गरी दुई हजारसम्म छुट सुविधाहरू प्रदान गरेको बैंकले जनाएको छ । बैंकले आश्विन १० देखि...

एनएमबि बैंक र ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बिआइआई)बीच सम्झौता सम्पन्न भएको छ । बैंकले बिआइआईबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्बन्धी सम्झौता सम्पन्न गरेको हो । बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र...

एनएमबि बैंकले छ प्रदेशमा महिला नेतृत्व भएको शाखाको घोषणा गरेको छ । बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषणा गरेको हो । बैंकले महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाको अनुभव साट्ने उद्देश्यले...

एनएमबि बैंकले 'एनएमबि स्मार्ट नारी बचत खाता' सार्वजनिक गरेको छ । देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी आकर्षक बचत योजना 'एनएमबि स्मार्ट नारी बचत खाता' सार्वजनिक गरेको हो । महिलालाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन...

एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटीएम सञ्चालनमा ल्याइसकेको समेत जनाएको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै...