गृहपृष्ठ Tag: एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रूपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको छ । बैंकका ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रूपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाखसम्मको...

युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो । जुन योजना बैंकको मोबाइल बैंकिङ्ग एप तथा...

एनआइसी एशिया बैंकले दशैं, तिहार, छठ पर्वको अवसरमा ग्राहकहरुलाई ‘दशैं-तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ । बैंकको उक्त योजनामा ग्राहकहरुले भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्टलगायत दर्जनौ मर्चेन्टमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त गर्न...

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बिमावापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख बिमा रकम भुक्तानी गरेको छ । यस बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको...

एनआईसी एशिया बैंकको खाताले विश्वका विभिन्न देशबाट अब भिजा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको सुरू गरेको छ । यस बैंकले भिजा इन्टरनेस्नलसँग सहकार्य गर्दै आफ्ना ग्राहकसामू यो नवीन सेवाको सुरुवात गरेको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त...

एनआईसी एशिया बैंकले दशैंको उपलक्षमा दराज ई-कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ । २०७९ भाद्र २९ देखि २०७९ आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट...

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ ‘एनआईसी एशिया मो बैंक’ एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरिरहेको नेपालपेको क्युआर कोड स्क्यान गरी डिजिटल भुक्तानी गर्नका लागि बैंक र नेपाल क्लियरिङबीच समझदारी...

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ...

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परेर मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बिमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई बिमाबापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको...