गृहपृष्ठ Tag: ‘एक्टर’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक
‘एक्टर’ को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो...