nmb bank

गृहपृष्ठ Tag: एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट :

युएईले नेपाललाई दियाे १९२ रनको लक्ष्य

युएईले नेपाललाई दियाे १९२ रनको लक्ष्य

तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै युएई
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै युएई

नेपाल र युएईबीच सोमबारबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा युएईले पहिले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिविस्थित खेल मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको युएई नेपालविरुद्ध विजयी सुरुवातको लक्ष्यमा रहेको छ । नेपाल र युएईबीच तीन खेलको एकदिवसीय...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : युएईविरुद्ध मैदान उत्रँदै नेपाल
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : युएईविरुद्ध मैदान उत्रँदै नेपाल

नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेको...

नेपालविरुद्ध पपुवा न्युगिनीको क्लिन स्विप
नेपालविरुद्ध पपुवा न्युगिनीको क्लिन स्विप

नेपालले पपुवा न्युगिनी (पीएनजी)सँगको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा लगातार दोश्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न दोश्रो श्रृंखलामा नेपाल पीएनजीसँग ३ विकेटले पराजित भएको हो । यसअघि शुक्रबार भएको पहिलो श्रृंखलामा नेपाल पीएनजीसँग ६ रनले...

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य
नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो एकदिवसीय खेलमा २७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ राेजेकाे नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७८ रनको योगफल तयार गरेकाे हाे । नेपालका लागि तेस्रो नम्बरमा...

नेपाल र पपुवा न्युगिनीबीच आज दोस्रो खेल हुँदै
नेपाल र पपुवा न्युगिनीबीच आज दोस्रो खेल हुँदै

नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई पीएनजीको विशाल लक्ष्य
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई पीएनजीको विशाल लक्ष्य

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजी २ सय ९३ रनको बलियो लक्ष्य नेपाललाई प्रस्तुत गरेको छ । टस  जितेर नेपाल पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको पाहुना टोली निर्धारित ५०...

पपुवा न्यू गिनीविरूद्ध नेपालको सहज सुरुआत
पपुवा न्यू गिनीविरूद्ध नेपालको सहज सुरुआत

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध खेलिरहेको छ । कप्तान सन्दीप लामिछानेले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएपछि बलिङमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । सोमपालले पीएनजीका ओपनर हिरीलाई ४ रनमा आउट गरेका हुन्...