global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: ऋणपत्र

सिटिजन्स बैंकको ऋणपत्र  सूचीकृत
सिटिजन्स बैंकको ऋणपत्र  सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन्स बैंकको ऋणपत्र सोमवार सूचीकृत भएको छ । बैंकको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई सूचीकृत भएको छ । यो १० वर्षे...

एनआईएमबी बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र जारी गर्दै
एनआईएमबी बैंकले ४ अर्ब ४ करोडको ऋणपत्र जारी गर्दै

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)  ले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०५ एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। बैंकले ४०...

नबिल बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन
नबिल बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । ३ पुसको बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले...

नबिल बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै, समयावधि ७ वर्ष रहने
नबिल बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै, समयावधि ७ वर्ष रहने

नबिल बैंकले  ठुलो ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ९ प्रतिशत ब्याजमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो। बैंकले मंसिर २९ देखि पुस ३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ। ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ नाम दिइएको ऋणपत्र कुल...

नेपाल राष्ट्र बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै
नेपाल राष्ट्र बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने...

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने शुक्रबार अन्तिम दिन
कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने शुक्रबार अन्तिम दिन

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले भदौ १७ गतेबाट प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री...

बैंक अफ काठमाण्डुको बिहीबारबाट ऋणपत्र बिक्री खुला
बैंक अफ काठमाण्डुको बिहीबारबाट ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाण्डुले आज (बिहीबार) बाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको 'बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । यस्तै, बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड...

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन
एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन

एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने (आज) बुधबार अन्तिम दिन रहेको छ । बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामको ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६०...

बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री खुला
बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री खुला

बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६ लाख ६० हजार...