गृहपृष्ठ Tag: उम्मेद्वार

एमालेले टुंग्यायाे महानगर र उपमहानगरपालिकाको उम्मेद्वार
एमालेले टुंग्यायाे महानगर र उपमहानगरपालिकाको उम्मेद्वार

नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुंगाे लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार...

महानगरबारे कांग्रेसमा जुटेन सहमति, पुनः कार्यसम्पादन समितिको बैठक बस्दै
महानगरबारे कांग्रेसमा जुटेन सहमति, पुनः कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार मध्यरातसम्म नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेद्वारको टुंगो लगाउन घनिभूत छलफल चलाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकियो । नेताहरूले आ-आफ्नो पक्षका उम्मेद्वारको सिफारिसलाई प्राथमिकता दिएपछि सहमति जुट्न नसकेको हो । तर पनि...

महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै
महानगर र उपमहानगरको उम्मेदवार चयन गर्न एमाले सचिवालय बैठक बस्दै

महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शंकर...

चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा
चुनाव लड्न पहिला जनप्रतिनिधिको राजीनामा

बैशाख ३० मा तोकिएको स्थानीय तहको निर्वाचन आउन अब मात्र ५७ दिन बाँकी छ । निर्वाचन आयोगले चुनावका सबै तयारी तीव्र गतिमा चलाइरहेको छ भने खेलाडीका रुपमा रहेका राजनीतिक दलहरुसमेत मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनसहित प्रमुख...