गृहपृष्ठ Tag: उपनिर्वाचन_मतपत्र
उपनिर्वाचन : मतपत्र छपाइ सकियो, ढुवानी बुधबारदेखि

उपनिर्वाचनका लागि कुल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं. २ मा ३४, तनहुँ क्षेत्र नं. १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवार छन् ।