गृहपृष्ठ Tag: #उपनिर्वाचन जारीः
उपनिर्वाचन : कुन क्षेत्रमा कति मत खस्यो ?

प्रतिनिधि सभा सदस्यमा रिक्त रहेका तीन वटा क्षेत्रमा उपनिर्वाचन भइरहेको छ । आज बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा मतदान भइरहेको छ।बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।