गृहपृष्ठ Tag: उद्याेगी
‘सरकारले सहयोग गरे औषधिमा आत्मनिर्भर बन्न सकिन्छ’

उद्योगी व्यवसायीले सरकारले सहयोग गरे नेपाल औषधिमा आत्मनिर्भर हुनसक्ने बताएका छन् । नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार चितवन उद्घाटन समारोहमा बोल्ने वक्ताले नीतिगत रुपमा नै स्वदेशी औषधि उद्योगलाई प्रवर्धन गर्नुपर्ने उनीहरुको भनाइ छ । कतिपय देशले आफ्नो देशमा उत्पादन हुने औषधि...