गृहपृष्ठ Tag: उद्धार र राहत

विपद प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

विपद प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन् ।