गृहपृष्ठ Tag: उद्घाटन

नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै
नास्टले बनायो विद्युतीय स्कुटर, दुईमन्त्रीले आज उद्घाटन गर्दै

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनाएको छ । लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा बनाइएको विद्युतीय स्कुटरको आज दिउँसो ऊर्जामन्त्री पम्फा भुसाल, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले संयुक्त रुपमा उदघाटन गर्दैछन् । नास्टका...

जनकपुरमा रेल सजाइयो, हैदराबाद हाउसमा उद्घाटन
जनकपुरमा रेल सजाइयो, हैदराबाद हाउसमा उद्घाटन

जनकपुर-जयनगर रेल सेवा उद्घाटनको प्रतिक्षामा छ । फूलले सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम...

चितवनमा १३२ केभी सबस्टेसनको उद्घाटन
चितवनमा १३२ केभी सबस्टेसनको उद्घाटन

सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२ र ३३ र ११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको...