गृहपृष्ठ Tag: उत्तर कोरिया_North Korea

उत्तर कोरिया विरुद्धको प्रतिबन्ध प्रस्ताव असफल, चीन र रुसले लगायाे भिटो
उत्तर कोरिया विरुद्धको प्रतिबन्ध प्रस्ताव असफल, चीन र रुसले लगायाे भिटो

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् । चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका...

उत्तर कोरियामा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड लागू
उत्तर कोरियामा कोभिड नियन्त्रणका लागि कडा मापदण्ड लागू

उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । त्यहाँका नागरिकलाई घरबाट बाहिर निस्किन दिइएको छैन । तर पछिल्ला केही दिनयता ज्वरोका बिरामीहरु बढेकाले उनीहरुको...

उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका
उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ ।  त्यहाँ कोभिड-१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाखभन्दा बढी मानिस बिरामी परेको बताएको...