गृहपृष्ठ Tag: उत्तर कोरिया

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी

अमेरिका र दक्षिण कोरियालाई सैन्य कारबाही गर्ने प्योङयाङको चेतावनी

अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्‍यो : अमेरिका
उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्‍यो : अमेरिका

उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई ‘महत्वपूर्ण’ तोपखाला गोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको...

उत्तर कोरियाले जापानतर्फ हान्यो ब्यालेस्टिक मिसाइल
उत्तर कोरियाले जापानतर्फ हान्यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले जापानतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन । उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको...

‘उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो’
‘उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो’

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन् । उत्तर...

मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन: उत्तर कोरिया
मस्कोलाई हतियार निर्यात गर्ने योजना छैन: उत्तर कोरिया

उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो । रक्षा मन्त्रालयको जनरल ब्यूरो...

उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा
उत्तर कोरियाद्वारा आणविक हतियार सम्पन्न राष्ट्र घोषणा

उत्तर कोरियाले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको छ । प्योङयाङले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । देशका नेता किम जोङ उनले निर्णयलाई ‘अपरिवर्तनीय’ भन्दै आणविक निशस्त्रीकरणमा हुने...

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ । ‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र...

उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको...

उत्तर कोरियामा एक जना कोभिड-१९ संक्रमित भेटियो
उत्तर कोरियामा एक जना कोभिड-१९ संक्रमित भेटियो

उत्तर कोरियामा एकजनामा कोभिड-१९ को संक्रमण भेटिएको त्यहाँकाे सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसीएनएले जानकारी दिएको छ । सो समाचार समितिले गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकारी बिहीबार मात्र दिएको हो । सो...

उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाद्वारा जापानको समुन्द्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार जापानको सागरतर्फ करिब ११० किलोमिटर (६८ माइल) दुरीमा दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली संयुक्त चिफ अफ स्टाफ (जेसीएस)ले आइतबार जनाएको छ । उत्तर कोरियाको हामहुङ क्षेत्रबाट शनिबार स्थानीय समय अनुसार करिब १८:०० बजे (०९:०० जीएमटी)...