गृहपृष्ठ Tag: ईसेवा
ईसेवामार्फत ज्योति लाइफको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । ईसेवाले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको हो । यो योजना अनुसार ज्योति लाइफका बिमितले...