nmb bank

गृहपृष्ठ Tag: ईश्वर पोखरेल

सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन –ईश्वर पोखरेल

सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन –ईश्वर पोखरेल

नेकपा (एमाले(का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताएका छन् ।

राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ –ईश्वर पोखरेल
राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ –ईश्वर पोखरेल

राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।...

बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियानका क्रममा बारा आएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको विजय निश्चित रहेको बताएका हुन् । वैशाख...

दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल
दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्छ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संगठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । सार्वजनिक संस्था कर्मचारी संगठन नेपालले आयोजना गरेको ‘१०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा आज उनले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक...

एसपीपीबारे ईश्वरको चुनौती– ओलीका पालामा अगाडि बढेको प्रमाण प्रस्तुत गर्नुस् 
एसपीपीबारे ईश्वरको चुनौती– ओलीका पालामा अगाडि बढेको प्रमाण प्रस्तुत गर्नुस् 

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नभएको बताएका छन् ।  बिहीबार प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने सत्तारुढ दलका नेताको अभिव्यक्ति भ्रामण रहेको भन्दै आपत्ति जनाए ।  ओली...

हामी गठबन्धनको पक्षमा छैनौँ : ईश्वर पोखरेल
हामी गठबन्धनको पक्षमा छैनौँ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।' स्थानीय आवश्यकताअनुसार सहमति...