गृहपृष्ठ Tag: इस्लिङटन कलेज
नेपालमै पहिलो पटक विदेशी कलेजको व्यवस्थापन सम्हाल्दै इस्लिङटन कलेज

सम्झौतापत्रमा हस्ताक्षर पछि लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. बेन्डीले नेपालमा उत्कृष्ठ शिक्षा दिन सफल इस्लिङट्न कलेजले दुई देशका कलेजको व्यवस्थापन जिम्मा लिनु महत्वपूर्ण विषय भएको बताए ।
कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तहअन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित...

कमलपोखरी स्थित इस्लिङटन कलेजले विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले स्प्रिङ कार्निभल-२०२२ आयोजना गरेको छ । कोभिड संक्रमणको कारण विगत दुई वर्षदेखि रोकिएको कार्निभल यो वर्ष भव्य रुपमा सम्पन्न भएको हाे । कलेज प्रांगणमा आयोजना गरिएको कार्निभल (महोत्सव)मा विभिन्न २५ वटा विद्यामा विद्यार्थीले...
इस्लिङटन कलेजले होलीकाे अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी, शिक्षक, कमचारी र आमन्त्रित व्यक्तित्वहरुबीच कलेजले होली मनाएको हो । कलेजले विगत दुई वर्षदेखि रोकिएको होली यस वर्ष सांस्कृतिक कार्यक्रम गरी मनाएका हुन् । कलेजको कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा खेलकुद, फुड स्टल, सांस्कृतिक कार्यक्रम...