गृहपृष्ठ Tag: इलन मस्क
अन्तरिक्षमा पकड बढाउँदै विश्वकै धनी ब्यक्ति इलन मस्क

विश्वकै धनी ब्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडे पछि उननको अन्तरिक्षमाथीको पकड क्रमश बलियो बन्दै गएको छ ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्ने भएका छन् । माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेका कारण ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने इलनको...