nmb bank

गृहपृष्ठ Tag: इदको शुभकामना

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना
मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गरेका छन् । इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भाइचाराको महत्वपूर्ण पर्व इल उल फित्र हर्षाेल्लासका...