गृहपृष्ठ Tag: इटाली_प्रधानमन्त्री
इटालीको पहिलो महिला प्रधानमन्त्री मेलोनीले लिइन् शपथ

उनले जियानकार्लो जियोर्जेटीलाई अर्थव्यवस्था मन्त्रीका रूपमा चयन गरेकी छन् । मारियो ड्राघीको अघिल्लो सरकारमा पनि आर्थिक विकासमन्त्री रहेका जियोर्जेटीलाई मट्टेओ साल्भिनीको गठबन्धनको अधिक उदारवादी, युरोप समर्थक सदस्यहरूमध्ये एक मानिन्छ ।