गृहपृष्ठ Tag: आर्थिक वृद्धिदर

आइएमएफको प्रतिवेदन

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण

चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले भने मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय मुल्यवृद्धिका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । कोभिड महामारी र रुस-युक्रेनबीचको युद्धलाई विश्व आर्थिक मन्दीको प्रमुख कारण ठानिएको छ ।

प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान
प्रदेश १ बजेट : आर्थिक वृद्धिदर बढ्ने अनुमान

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आवका लागि सार्वजनिक गरेको बजेटमा उत्पादन, उत्पादकत्व र उच्च आर्थिक वृद्धि, सामाजिक न्याय र नागरिकको समृद्धिलाई विशेष जोड दिएका छन् । प्रत्येक नेपालीको परिवर्तनको चाहना एवं विकास र समृद्धिको सपनालाई...