गृहपृष्ठ Tag: #आमा खुवाउने औंशीः
आज आमा खुवाउने औंशीः भगवान रामले बनाएका थिए मातातीर्थ कुण्ड

आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ ।