गृहपृष्ठ Tag: आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

दुवै संस्थाले असोज १४ गते मर्जर तथा प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल
आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो...