गृहपृष्ठ Tag: आदर्श लघुवित्त
आइपीओ जारी गर्दै आदर्श लघुवित्त, कस्ताे छ वित्तीय अवस्था ?

आदर्श लघुवित्तले असार १ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । लघुवित्तले...