गृहपृष्ठ Tag: आजदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने
आजदेखि काठमाडौंमा मेलम्चीको पानी नआउने

काठमाडौं उपत्यकामा आज (शुक्रबार)देखि मेलम्चीको पानी बन्द हुने भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी आपूर्ति बन्द गर्न लागेको हो । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै...